बागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका प्रदेश सचिव श्रीमान जिवलाल भुसालज्यूबाट उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको अनुगमन तथा निरिक्षण कार्य सम्पन्न भएको छ ।