- स्वीकृत वार्षिक कार्यक्रम अनुसार सीपमुलक तथा उद्यमशिलता विकास तालिम संचालन तथा अनुगमन गर्ने.
- स्वीकृत वार्षिक कार्यक्रम अनुसार उद्योगीहरूलाई प्रविधि अनुदानमा हस्तान्तरण गर्ने,
- वार्षिक कार्यक्रम अनुसार औद्योगिक संभाव्यता, तालिमको प्रभावकारीता, तालिमको बजार मागको अध्ययन आदि गर्ने गराउने.
- व्यापार व्यवसाय प्रवर्द्धनको लागि गोष्ठी, अन्तरक्रिया सम्वन्धी कार्य गर्ने।