बारम्बार सोधिने प्रश्नहर

उपभोक्ता हक, हित, अधिकार सम्बन्धी बारम्बार सोधिने प्रश्नहरु


उपभोक्ता हक, हित, अधिकार सम्बन्धी बारम्बार सोधिने प्रश्नहरु (FAQ) (उपभोक्ता संरक्षण ऐन, २०७५ मा आधारित)

१. उपभोक्ता को हो ?

२. उपभोग्य वस्तु वा सेवा भनेको के हो ?

३. उपभोक्ताको अधिकार के के हुन् ?

४. उत्पादकको दायित्व के हो ?

५. पैठारीकर्ताको दायित्व के हो ?

६. ढुवानीकर्ताको दायित्व के हो ?

७. सञ्चयकर्ताको दायित्व के हो ?

८. बिक्रेताको दायित्व के हो ?

९. सेवा प्रदायकको दायित्व के हो ?

१०. उत्पादक वा पैठारीकर्ताले लेबलमा खुलाउनु पर्ने कुराहरु के के हुन् ?

११. खरिद गरिएको वस्तु फिर्ता गर्न सकिने के कस्तो व्यवस्था छ ?

१२. गुणस्तरहीन वस्तु भन्नाले कस्ता वस्तुहरु बुझिन्छ ?

१३. के कस्तो काम गरेमा अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिन्छ ?

१४. कसैले वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने अन्य कामहरु के के हुन ?

१५. वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्ने कस्तो व्यवस्था रहेको छ ?

१६. उपभोक्ता संरक्षण परिषद् सम्बन्धी कस्तो व्यवस्था रहेको छ ?

१७. बजार अनुगमन सम्बन्धी के व्यवस्था छ ?

१८. बजार अनुगमन सम्बन्धी प्रदेश सरकारको के अधिकार छ ?

१९. बजार अनुगमन सम्बन्धी स्थानीय तहको के अधिकार छ ?

२०. निरीक्षण अधिकृत सम्बन्धी के व्यवस्था छ ?

२१. निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार के के हुन् ?

२२. उपभोक्ता संरक्षण ऐन, २०७५ मा उजूरी सम्बन्धी के व्यवस्था छ ?

२३. उपभोक्ता संरक्षण ऐन, २०७५ मा सजाय सम्बन्धी कस्तो व्यवस्था छ ?

निरीक्षण अधिकृतले तत्काल गर्न सक्ने सजाय (जरिवाना)

महानिर्देशकले गर्न सक्ने सजाय

अदालतले गर्न सक्ने सजाय

२४. उपभोक्ता संरक्षण ऐन, २०७५ मा क्षतिपूर्ति सम्बन्धी कस्तो व्यवस्था छ ?

२५. उपभोक्ता संरक्षण ऐन, २०७५ मा उपभोक्ता अदालत सम्बन्धी कस्तो व्यवस्था रहेको छ ?